Monday, February 17, 2014

मुक्तक

थोरै खुशी देउ मलाई, म नि हाँसेर हेर्छु,
कस्तो हुन्छ जिन्दगी, म नि बाँचेर हेर्छु,
हँसाउन नसकेनी, धरोधर्म रुवाउने छैन,
बरु आफ्नै रहरहरु, म नि भाँचेर हेर्छु। 

No comments:

Post a Comment