मेरो बारेमा

आफ्नै बारे नि के लेख्नु है ! !! !!!

मैले  आफ्नो बारे भनिहाल्नुपनेत्यति ठुलो नाम बनाएको छु जस्तो लाग्दैन । तैपनि मेरो बारे भनिसकेपछि केहि न केही लेख्ने मनस्थितिमा छु ।
नाम : 
कृष्ण महरा 
रस्तिबस्ती :
 {गरमोरा दार्चुलाको एउटा गाँउजहाँ अहिलेसम्म केबल महराहरु मात्रैको बसोबास छ । घुम्नदृश्यावलोकन गनवा बसोबासका लागी आउनुहुन्छ भने सुललीत स्वागत छ तपाई जोसुकैलाई ।
योग्यता : 
-त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पसबाट एलएलबी, त्रिवि केन्द्रिय विभाग, शिक्षा शास्त्र संकायबाट अंग्रेजीमा स्नातकोत्तर  
नेपाल बार काउन्सिलबाट अधिवक्ताको अनुमति प्राप्त 
आबद्धता : 
अधिवक्ता
युनाइटेड नेपाल लिगल सर्भिसेज प्रा.लि. बागबजार, काठमाडौँ  
लक्ष्य : 
-कालो कोट लगाउने र निमुखाको पक्षमा बोल्ने  
-समसामयिक घटना, परिवेस र परिस्थितिको व्याख्या तथा विश्लेषण गने
-कानूनी जिज्ञासाको समाधान र समस्या अप्ठ्यारोमा परेकाहरुको तर्फबाट वहस पैरवी गर्ने 
-अध्ययन र अनुसन्धानमा आफ्नो जीवन अर्पण गर्ने  
सोच : 
-आफ्ना लागी त जोसुकैले पनि गर्छथोरै भएपनि अर्काको लागि पनि केहि गर्ने ।        
-विचारमार्फत  समाज परिवत{नको सोच त छदैछ ।  । 
आदर्श वाक्य : 
-यदि तिमि  सफल हुन् चाहन्छौ भने छेवैमा होईन, क्षितिजपारि हेरेर कामको थालनी गर । तिम्रो अर्जुनदृष्टिले नै तिम्रो कामको मुल्यांकन गर्ने छ । 
-अरुले के भन्छन र सोच्छन, त्यसमा गहिरिएर समय वर्बाद नगर, तिमि कस्तो काम गर्दैछौ, गहिरिएर सोच ।    
सहन सक्दिन: 
-कसैको कमजोरीमाथि मजाक उडाएको, मलिन अनुहारमाथि कटाक्षको तिखो वाण प्रहार गरेको  कदापी सहन सक्दिन । 

-सामाजिक संजालमा यहाहरु बिनाकुनै रोकटोक जोडिन सक्नुहुन्छ, हाँसी खुसीले यो लिंक प्रयोग गरी नाता जोड्नुहोला,समय परिस्थितिले यहाहरुसंग कुराकानी, वहस, छलफल गरौला । 
फेसबुकमा : https://www.facebook.com/MaharaKrrishna  
ट्वीटरमा : https://twitter.com/AdvocateKMahara