सम्पर्क

मेरो व्यक्तिगत मोबाईल नं. चाहिन्छ भने म त्यो पनि दिन तयार छु । प्रविधिले सारा विश्वलाई मुठीमा सिमित गरिसकेको यो २१ औ शताब्दीमा यहाँहरु मलाईपनि सजिलै भेट्न/पाउन सक्नुहुन्छ  मेरो बारेमा थप जान्न मन लागे मलाई सोसल मिडियामा add/follow  गर्न सक्नुहुन्छ वा मलाई krishnaalone2009@gmail.com मा इमेल गर्न सक्नुहुन्छ 

रस्तिबस्ती थातथलो भन्नुपर्दा दार्चुलाको गरमोरा । अहिले भने परिस्थितिको परिवेशमा रुमल्लिदै काठमाडौको कोलाहल शहरमा समय वर्वाद गर्दैछु 

कहिले भौतारिन्छ जीवन कहिले अत्तालिन्छ 
अनि हतासिन्छ र पो  त्यसै लतारिन्छ 
कति गर्नु उही कुरा दुखि जिन्दगीका,,  
बिना हावा बतासिन्छ  अनि पतारिन्छ 
मलाई भेट्न/पाउन सकिने सजिलो बाटो हो, 
सोसल मिडिया प्रोफाईल :


फेसबुकमा : https://www.facebook.com/MaharaKrrishna
ट्वीटरमा : https://twitter.com/AdvocateKMahara